कोरला नाकामा बढ्याे चहलपहल

-



     सफल आवाज    
     मंसिर १ गते २०८० मा प्रकाशित



लोमान्थाङ,१ मंसिर । गत कार्तिक २७ गते उपल्लो मुस्ताङको कोरला नाका खुलेपछि यतिबेला नाकामा चहलपहल देखिएको छ।

यो नाका खुलेपछि अहिले मुस्ताङबासीलाई सहुलियत दरमा विभिन्न सामाग्री खरिद गर्न सहज भएको स्थानीयबासीको भनाई छ । तस्बिर : सफल आवाज