
काठमाडाैं, ४ मंसिर। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडाै बिशालनगरमा रहेकाे अराेगिन केयर होमको भ्रमण गरेका छन । प्रधानमन्त्रीले अराेगिनकाे हेरचाह सुविधामा बसिरहेका आफ्ना आफन्तहरू र अन्य बिरामीहरूसँग भेट्न त्यहाँकाे भ्रमण गरेका हुन्।
गत कात्तिक दाेस्राे साता साे भ्रमणमा गएका प्रधानमन्त्रीलाई आरोगिन केयर होमका प्रबन्ध निर्देशक प्रीतमराज नेपाल, महाप्रबन्धक जानुका बिष्ट लगायत संस्थाका कर्मचारीहरुले स्वागत गरेका थिए ।

भ्रमणका क्रममा प्रधानमन्त्रीले अरोगिनले प्रदान गर्ने सेवाहरूका बारेमा जानकारी लिएका थिए। साे अवसरमा दाहालले केयर हाेममा रहेका बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै त्यहाका सम्पुर्ण बिरामीको शीघ्र स्वास्थ्यलाभ र सुधारको कामना गरेकाे अराेगिन केयर होमका महाप्रबन्धक जानुका बिष्टले सफल आवाजलाई बताइन ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




