बजारको खोजीमा पाल्पाका पुष्प व्यवसायी

-



     सफल आवाज    
     मंसिर ५ गते २०८० मा प्रकाशित



पाल्पा, ५ मंसिर । हाम्रो आधुनिक कृषि फार्म रामपुर पाल्पामा बिक्री गर्न बाँकी रहेको सयपत्री फूल । तिहारका लागि फार्ममा उत्पादन भएको फूल सबै बिक्री नभएपछि यहाका व्यवसायी बजारको खोजीमा छन ।

यहाँ दसैँ–तिहारमा मात्रै करिब ३ लाख बराबरको फूलमाला बिक्रीबाट आम्दानी भएको छ । तस्बिर : सुशीला रेग्मी, रासस