यस्ताे छ रमणीय राजारानी पोखरी

-



     सफल आवाज    
     मंसिर १० गते २०८० मा प्रकाशित



बेलबारी, १० मङ्सिर । मोरङको लेटाङ नगरपालिका–१ स्थित रहेको राजारानी पोखरी । यस स्थानमा धिमाल जातिका राजाको दरबार रहेको भन्ने किंवदन्ती छ । तस्बिर–विवेक मिश्र÷ रासस