विद्युतीय सवारी चार्जिङ स्टेशन

-



     सफल आवाज    
     पौष ३ गते २०७९ मा प्रकाशित



चितवन, ३ पुस । चितवनको भरतपुरस्थित केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुइवटा विद्युतीय सवारी चार्जिङ स्टेशन । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । तस्बिर: कृष्ण आचार्य-रासस

ljB’tLo ;jf/L rflh{ª :6]zg e/tk’/,# k’; M lrtjgsf] e/tk’/l:yt s]Gb|Lo a; 6ld{gndf lgdf{0f ul/Psf] b’Oj6f ljB’tLo ;jf/L rflh{ª :6]zg . g]kfn ljB’t k|flws/0fn] lgdf{0f u/]sf] rflh{ª :6]zg ;~rfngdf cfPsf] 5 . tl:a/ M s[i0f cfrfo{÷/f;;