
संस्थागत समाजिक उत्तरदायित्वअन्तर्गत हिमालयन बैंकले कान्ति बाल अस्पतालमा पानी प्रशोधन मेशिन मर्मतसम्भार गरेर उपलब्ध गराएको छ ।
बैंकले उक्त अस्पतालमा आउने सेवाग्राहीको सुविधाका लागि अस्पताल हातामा रहेको उच्च प्रविधियुक्त पानी प्रशोधन प्रणाली ¥यापिड स्यान्ड फिल्टर, हस्पिटल भेसल र युएफ फिल्ट्रेशनको मर्मतसम्भार गरी अस्पताललाई हस्तान्तरण गरेको जनाएको छ । उक्त मेशिन मर्मतसम्भार गर्न बैंकले रु एक लाख ४२ हजार ९४५ खर्च गरेको छ । बैंकका तर्फबाट बैंकका महाराजगञ्ज शाखा प्रबन्धक अभयबहादुर शाहले उक्त मेशिनको मर्मतसम्हारपछि अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेललाई आज हस्तान्तरण गर्नुभयो ।
माजिक उत्तरदायित्वअन्तर्गत हिमालयन बैंकले कान्ति बाल अस्पतालमा पानी प्रशोधन मेशिन मर्मतसम्भार गरेर उपलब्ध गराएको छ ।
बैंकले उक्त अस्पतालमा आउने सेवाग्राहीको सुविधाका लागि अस्पताल हातामा रहेको उच्च प्रविधियुक्त पानी प्रशोधन प्रणाली ¥यापिड स्यान्ड फिल्टर, हस्पिटल भेसल र युएफ फिल्ट्रेशनको मर्मतसम्भार गरी अस्पताललाई हस्तान्तरण गरेको जनाएको छ । उक्त मेशिन मर्मतसम्भार गर्न बैंकले रु एक लाख ४२ हजार ९४५ खर्च गरेको छ । बैंकका तर्फबाट बैंकका महाराजगञ्ज शाखा प्रबन्धक अभयबहादुर शाहले उक्त मेशिनको मर्मतसम्हारपछि अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेललाई आज हस्तान्तरण गर्नुभयो ।








काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन…
पोखरा, ६ मङ्सिर । कन्या क्याम्पस पाेखराकाे ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन…
काठमाडौं, ६ मंसिर। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अवधिको मुनाफाबाट बैंक तथा वित्तीय… 




