थारु वेषभूषामा सजिएका छात्राहरु

-



     सफल आवाज    
     पौष ५ गते २०७९ मा प्रकाशित



मोरङ, ५ पुस । मोरङको बुढीगङ्गा गाउँपालिका–६ सुकचर तिलाठेमा आयोजित नारायण मा.वि. को स्वर्ण महोत्सवमा पराम्परागत थारु वेषभूषामा सजिएका छात्राहरु । तस्बिर: मनोज दाहाल – रासस