नारायणी किनारमा मोटरबोट

-



     सफल आवाज    
     पौष ७ गते २०७९ मा प्रकाशित



चितवन, ७ पुस । नारायणी नदी किनारमा राखिएको मोटरबोट । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा मोटरबोट परेपछि एक दर्जनभन्दा बढी कम्पनीले सेवा दिइरहेका छन् । तस्बिरः कृष्ण आचार्य-रासस