झापाको सालवारी झिल

-



     सफल आवाज    
     पौष १३ गते २०७९ मा प्रकाशित



झापा, १३ पुस । झापाको अर्जुनधारा नगरपालिकास्थित सुखानीसहित स्मृति प्रतिष्ठान परिसरमा रहेको ‘सालवारी झिल’ । झापामा रहेका पर्यटकीयस्थलहरु मध्ये सालवारी पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्कृष्ठ गन्तव्यस्थल बनेको छ । तस्बिरः सुरेन्द्र भण्डारी-रासस