
बझाङ, १७ पुस । बझाङ राज्यका पहिलो राजा शक्ति सिंहको पालामा निर्माण भएको बझाङ राज्यको दरबार । छबिस पाथिभेरा गाउँपालिकाको चौघानपाटाभन्दा अगाडिको डाँडाको टुप्पोमा देखिएको यो राज्य विसं १५०० मा निर्माण सुरू भई विसं १५०२ मा सम्पन्न भएको र १५०३ देखि राजकाज सुरू भएको थियो । त्यस बेलामा राज्य निर्माण गर्नकै लागि सोही ठाउँमा बनाएका इँट्टाको प्रयोग गरेर बनाइएको थियो । तस्बिर: भूमिराज पिठातोली-रासस








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




