केन्याका धावक स्टेफन कोसेई बने च्याम्पियन

-



     सफल आवाज    
     फागुन ६ गते २०७९ मा प्रकाशित



कास्की, ६ फागुन । भूतपूर्व खेलाडी मञ्च नेपालद्वारा पोखरामा शनिबार आयोजना गरिएको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याका धावक स्टेफन कोसेई च्याम्पियन बनेका छन । तस्बिर: कृष्ण दवाडी,रासस