आँखाको शल्यक्रियापछि पट्टी खोल्दै डा. रुइत

-



     सफल आवाज    
     फागुन २१ गते २०७९ मा प्रकाशित



ताप्लेजुङ, २१ फागुन । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित तापेथोकमा सञ्चालित निःशुल्क आँखा शिविरमा मोतियाबिन्दुको शल्यक्रियापछि पट्टी खोल्दै डा. सन्दुक रुइत । शनिबारदेखि सुरु भएको शिविरमा पहिलो दिन ४८ जनाको बिरामीको शल्यक्रिया भएको थियो । तस्बिर: सन्तोष पुर्कुटी-रासस