हिउँ परेपछिको मनाङ खुले झैं

-



     सफल आवाज    
     फागुन २१ गते २०७९ मा प्रकाशित



मनाङ, २१ फागुन । मनाङ ङिस्याङ गाउँपालिका–६ माथिल्लो मनाङमा हल्का हिमपातपछि खुलेको मौसममा देखिएको तिलिचो पिक र सेताम्मे हिउँले भरिएको पाखा । तस्बिरः नवीन लामिछाने-रासस