पर्यटकको रोजाइमा बिसहजारी ताल

-



     सफल आवाज    
     जेठ २१ गते २०८० मा प्रकाशित


la;xhf/L tfn gf/fo0fu9, @! h]7 M /fd;f/ If]qdf ;"rLs[t lrtjgsf] la;xhf/L tfn . lrtjg ;b/d'sfd e/tk'/af6 ^ lsnf]ld6/ blIf0ftkm{ lrtjg /fli6«o lgs'~hsf] dWojtL{ If]qdf kg]{ of] tfn cfGtl/s tyf afXo ko{6ssf] /f]hfOdf kg]{ ub{5 . tl:a/ M ;gb clwsf/L÷/f;;


चितवन, २१ जेठ । रामसार क्षेत्रमा सूचीकृत चितवनको बिसहजारी ताल । चितवन सदरमुकाम भरतपुरबाट ६ किलोमिटर दक्षिणतर्फ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यो ताल आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेकाे छ । तस्बिर : सनद अधिकारी