अटोमोवाइल क्षेत्रका समस्याबारे अर्थमन्त्रीसंग छलफल, १७ बुँदे नीतिगत सुझाव पेश

-



     सफल आवाज    
     माघ १६ गते २०८० मा प्रकाशित



काठमाडौं, १६ माघ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले अर्थमन्त्री प्रकाशशरण महतसंग भेटगरी नेपालको अटोमोवाइल क्षेत्रमा देखा परेका समस्याहरुका बारेमा छलफल गरेको छ ।

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरु ल्याउन आग्रह गरे ।

नाडाका महासचिव सुरेन्द्र कुमार उपे्रतीले नेपालको अटोमोवाइल व्यवसायको उत्थानका लागि आवश्यक हुने १७ बुँदे नीतिगत सुझावहरु प्रस्तुत गरे ।

नाडाले पेश गरेको १७ बुँदे नीतिगत सुझावहरु