
काठमाडौं, १८ असाेज । बडादसैँको तेस्रो दिन नेपालीले नवदुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट रातो टीका र समृद्धिको प्रतीक जमरा आज पनि लगाउदैछन्।
विजयादशमीको दिनकाे ११.५३ वजेकाे शुभसाइतमा टीका लगाउन सुरु भएपछि टाढा टाढा रहेका आफन्तजनमा गएर टीका लगाउने क्रम काेजाग्रत पुर्णीमासम्म रहने चलन छ ।
आज टीकाको तेस्रो दिन पनि टीका लगाउन आफन्तकाेमा जानेहरु देखिएका छन् ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




