
पोखरा, ३ जेठ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान डिनमा वरिष्ठ बालरोग विशेषज्ञ डा. श्रीकृष्ण श्रेष्ठ नियुक्त भएका छन् । प्रतिष्ठानका उपकुलपति डा.डुकबहादुर क्षेत्रीले सोमबार उनलाई डिन नियुक्त गरेका हुन् ।
उनले तत्कालीन पशिचमाञ्चल क्षेत्रीय अस्पतालको पूर्व मेडिकल सुपरिटेन्डेन्ट भइ सेवा गरेका उनी २ दशक बढी समयदेखि स्वास्थ्य क्षेत्रमा आबद्ध छन् ।
डिन नियुक्तपछि डा. श्रेष्ठले प्रतिष्ठानको उचाइ बढाउन आफ्नो योगदान रहने बताए ।






काठमाडौं, १३ मंसिर। दोहोरो करसम्बन्धी व्यवस्थाले गर्दा विदेशी लगानी प्रभावित भइरहेको विज्ञहरुले बताएका छन् ।…
काठमाण्डौ १३ मंसिर । अभिनेता महेश त्रिपाठीका पछिल्लो समय एकपछि अर्को फिल्म आइरहेका छन् ।…
काठमाडाैं, १३ मंसिर । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र सन नेपाल लाइफ इन्स्योरेन्स…
काठमाडाैं, १३ मंसिर । गरिमा विकास बैंक लिमिटेड दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासंघ (South Asian… 



