
काठमाडौं, १५ जेठ । झापाको बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको सम्पूर्ण उपचार खर्च व्यहोर्ने घोषणा गरेका छन् ।
शनिबार विज्ञप्ति निकालेर प्रसाईले कोरोना संक्रमण भएपछि ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष थापाको सम्पूर्ण उपचार खर्च व्यहोर्ने घोषणा गरेका हुन् ।







काठमाडौं, १३ मंसिर। दोहोरो करसम्बन्धी व्यवस्थाले गर्दा विदेशी लगानी प्रभावित भइरहेको विज्ञहरुले बताएका छन् ।…
काठमाण्डौ १३ मंसिर । अभिनेता महेश त्रिपाठीका पछिल्लो समय एकपछि अर्को फिल्म आइरहेका छन् ।…
काठमाडाैं, १३ मंसिर । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र सन नेपाल लाइफ इन्स्योरेन्स…
काठमाडाैं, १३ मंसिर । गरिमा विकास बैंक लिमिटेड दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासंघ (South Asian… 



