
महोत्तरी, १६ जेठ । महोत्तरीको रामगोपालपुरमा पोखरीमा डुबेर एकैघरका दुई बालकको मृत्यु भएको छ ।
इट्टाभट्टामा रहेको पोखरीमा डुबेर रामगोपालपुर नगरपालिका ९ का १० वर्षका आशिककुमार मण्डल र ९ वर्षका प्रेमकुमार मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार शौचालय जाने क्रममा ईट्टा बनाउन खनेको खाल्टोमा डुबेर बेहोस भएका उनीहरुलाई जिल्ला अस्पताल जलेश्वरले मृत घोषणा गरेको हो ।






काठमाडौं, १३ मंसिर। दोहोरो करसम्बन्धी व्यवस्थाले गर्दा विदेशी लगानी प्रभावित भइरहेको विज्ञहरुले बताएका छन् ।…
काठमाण्डौ १३ मंसिर । अभिनेता महेश त्रिपाठीका पछिल्लो समय एकपछि अर्को फिल्म आइरहेका छन् ।…
काठमाडाैं, १३ मंसिर । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र सन नेपाल लाइफ इन्स्योरेन्स…
काठमाडाैं, १३ मंसिर । गरिमा विकास बैंक लिमिटेड दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासंघ (South Asian… 



