
युरोकप फुटबलमा स्पेन र स्विडेनबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।
सोमबार रातिको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् ।
योसँगै समूह ई को स्पेन र स्विडेनको १-१ अंक भएको छ ।
स्पेन समूहको दोस्रो स्थानमा रहँदा स्विडेन तेस्रो स्थानमा छ ।
-

सफल आवाज
असार १ गते २०७८ मा प्रकाशित

युरोकप फुटबलमा स्पेन र स्विडेनबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।
सोमबार रातिको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् ।
योसँगै समूह ई को स्पेन र स्विडेनको १-१ अंक भएको छ ।
स्पेन समूहको दोस्रो स्थानमा रहँदा स्विडेन तेस्रो स्थानमा छ ।
पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन…

