बालबालिका नृत्यमा

-



     सफल आवाज    
     भाद्र १३ गते २०७८ मा प्रकाशित



काभ्रेपलाञ्चोकको मन्डन देउपुर कुन्ता धाइटारमा सञ्चालित सेवक नेपाल बालगृहमा रहेका बालबालिका नृत्य प्रस्तुत गर्दै । सेवक नेपालद्वारा सञ्चालित बालगृहमा आमाबुबा नभएका नौ बालबालिका छन् ।