
काठमाडौं, २९ मंसिर । साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपाल ३-० को अग्रता लिएको छ । बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपालले ३-० गोलको अग्रता बनाएको छ ।
खेलको पाँचौ मिनेटमा रश्मी कुमारी घिसिङले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । सातौं मिनेटमा सबिता राना मगरले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाइन् भने खेलको ४३ औं मिनेटमा मेनुका कुमारी आले मगरले गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाएकी छिन् ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




