
काठमाडौं, १६ माघ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप ३२ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकै दिनमा ३२ जनाले ज्यान गुमाएका छन् भने ३ हजार ५४० जनामा संक्रमण देखिएको छ ।
१३ हजार १४५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ४९ तथा एन्टिजेन विधिबाट ४९१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ भने ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार वीरेन्द्र अस्पतालमा १२ जनाको निधन भएको छ भने अन्य २० जना विभिन्न अस्पतालमा निधन भएको हो ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




