
काठमाडौं, २ बैशाख । नेपाली बजारमा शुक्रबार अमेरिकी डलरको खरिद दर १ सय २१ रुपैयाँ ५९ पैसा र बिक्री दर १ सय २२ रुपैयाँ १९ पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३२ रुपैयाँ ७० पैसा र बिक्री दर प्रति युरो १ सय ३३ रुपैयाँ ३६ पैसा कायम भएको छ ।
शुक्रबार अस्ट्रेलियन डलरको खरिद दर प्रति डलर ९० रुपैयाँ ५८ पैसा र बिक्रीदर ९० रुपैयाँ ०३ पैसा कायम भएको छ ।
यस्तो छ आजको विदेशी विनिमय दर









काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन…
पोखरा, ६ मङ्सिर । कन्या क्याम्पस पाेखराकाे ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन…
काठमाडौं, ६ मंसिर। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अवधिको मुनाफाबाट बैंक तथा वित्तीय… 




