
काठमाडौं, १ असार । वाणिज्य बैंकहरुमा जेठ महिना शुरू भए यता निक्षेप संकलन २३ अर्ब रुपैयाँ थपिएको छ। एक हप्ताको अवधिमा वाणिज्य बैंकमा निक्षेप संकलन ३ अर्ब रुपैयाँले बढेको नेपाल बैंकर्स संघले जानकारी दिएको छ ।
यसैगरी, जेठ महिनाभरिको तथ्यांक हेर्दा कर्जा लगानी जेठ २ गतेदेखि जेठ २१ गतेसम्म स्थिर रहेको छ। जेठ २ गतेसम्म ४१ अर्ब ९४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरूले जेठ २१ गतेसम्म आउँदा पनि ४१ खर्ब ९४ अर्ब रुपैयाँ नै कर्जा लगानी गरेका छन्।
नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साता (जेठ २७ गते) सम्म कूल निक्षेप ३ अर्बले बढेर ४३ अर्ब ९३ अर्ब पुगेको छ। अघिल्लो साता जेठ २० गतेसम्म कूल निक्षेप ४३ खर्ब ९० अर्ब थियो।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




