
काठमाडौं, २४ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने यूएई इन्टरनेसनल टी-ट्वान्टी लिगमा मर्की खेलाडीका रुपमा अनुबन्ध भएका छन् । यूएईको फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको पहिलो संस्करणका लागि सन्दीपलाई मार्की खेलाडीको रूपमा अनुबन्ध गरिएको हो ।
सोमबार सन्दीपसहित २० खेलाडीलाई मार्कीको रूपमा अनुबन्ध गरिएको इमिरेट्स क्रिकेट बोर्डले जनाएको छ । तर उनी कुन टिमबाट खेल्नेछन् भन्ने टुङ्गो लाग्न भने बाँकी रहेको छ ।
इन्टरनेसनल टी-ट्वान्टी लिगमा आगामी जनवरी ६ देखि फेब्रुअरी १२ सम्म यूएई आयोजना हुनेछ जसमा ६ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




