कला / शैली

‘सालको पातको टपरी’ लाई सर्वाधिक भ्यूज

लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युट्युबमा सार्वजनिक भएको आउँदो साता २३ महिना पुग्दैछ । यस बीचमा गीतको म्युजिक भिडियोले युट्युबमा ६ करोड २१ लाख बढी ‘भ्यूज’ बटुलेको छ । सालको पातले पाएको भ्यूज लोकदोहोरी गीतमा हालसम्मकै सर्वाधिक रहेको बताइएको छ । सार्वजनिक भएको छोटो अवधिमा धेरै हेरिएको लोकदोहोरीमा उक्त गीत दर्ज भएको थियो । चार महिना नबित्दै युट्युबमा २ करोड भ्यूज नाघेको थियो । गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको मीठो स्वर भरेका छन् । युवा पुस्ताका गीतकार नवराज पन्तको… पुरा पढौ

नेपाललाई एकै दिनमा १७ विधामा १० फरक विश्व रेकर्ड

काठमाडौं २५ साउन , नेपाली गीत सँगीतबाट फेरी एउटा ईतिहाँस कायम भएको छ । यो इतिहाँस नेपालका लागि मात्र नभएर विश्वका लागि गीतकार डा. डि आर उपाध्यायले कायम गरेका छन् ।१२ अन्तराष्ट्रिय भाषामा १२ लाईनको गीत रेकर्ड गराएर गत महिना मात्र गिजिन अफ वल्र्ड रेकर्ड राखेका गीतकार डा. उपाध्यायले यतीबेला फेरी १७ फरक विधामा विश्व किर्तिमानी कायम गरेका छन् । यो नेपालकै लागि गौरवको कुरा हो । आईतबार राजधानीमा एक समारोहबीच सामाजिक दुरी कायम गर्दै डा. उपाध्यायलाई श्रम तथा रोजगार… पुरा पढौ

दिलिप रेग्मीको शब्द तथा लय सिर्जनामा देउरानी जेठानी

काठमान्डौ । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा लोक सष्टा तथा सर्जक हरुको सिर्जनाहरु बजारमा आइरहेका छन । गायिका जानकी कुबँरको आवाजमा रहेको बर्तमान परिवेशलाई आधारित रहेर तयार पारिएको ”देउरानी जेठानी ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोनाको कारणले माइत जान नपाएका चेलीहरुको पिडालाई गीतमा समेटिएको छ । गीतमा मन भित्रको पिडालाई निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । दिलिप रेग्मीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । ”देउरानी जेठानी… पुरा पढौ

गायिका विष्णु परियारको तिज गीत पारीको संगी सार्वजनिक

काठमान्डाै । नारीको पिर र वेदना समेटिएको गायक कुशल विश्वकर्मा र गायिका विष्णु परियारको आवाजमा रहेको तिज गीत पारीको संगी सार्वजनिक भएको छ । तिजको वेलमा आपसमा दिदि बहिनीहरु भेला भएर बर्ष भरीको पिडालाई आपसमा रमाइलो तरिकाबाट साटासाट गर्ने परम्परा रहेको छ । शक्ति क्षेत्रीको शब्द तथा कुशल विश्वकर्माको लय सिर्जना गीतमा छ । ”पारीको संगी” गीतमा मौलिक शब्द र ग्रामिण परिवेशको आधारमा तयार पारिएकोले पनी आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु आशावादी रहेको गीतको प्रस्तुतकर्ता सुस्मिता क्षेत्रीले बताइन… पुरा पढौ

वाइवाइ नेपाल स्टारको डिजिटल राउण्ड प्रसारणको तयारीमा

नेपाली मौलिक सिङ्गिङ रियालिटी शो वाइवाइ नेपाल स्टारको डिजिटल माध्यमबाट तयार पारिएको दोस्रो राउण्ड सम्पन्न हुने तयारीमा छ । दोस्रो राउण्डको चारमध्ये चारै एपिसोडको छायाङ्कन सकिएको छ । तीन एपिसोड प्रसारण भइसकेका छन् । देशका सातै प्रदेशमा सम्पन्न अडिशनबाट छानिएका १२० प्रतिस्पर्धीमध्ये ११७ जनाले दोस्रो राउण्डमा आफ्नो सहभागिता जनाएका थिए । विभिन्न प्राविधिक कारणले बाँकी तीन जनाले भने यो राउण्डमा आफु सहभागी हुन नपाएको बताएका छन । प्रसारित तीन एपिसोडबाट ३४ जना तेस्रो राउण्डको लागि छानिएका छन् भने अब डिजिटल… पुरा पढौ

पूर्ण र मेलिनाको गीतमा दयाहाङकाे अभिनय

काठमाडौँ २१ साउन, कोरोनाका कारण नेपाली चलचित्र क्षेत्र चार महिनादेखि ठप्प छ । चलचित्र क्षेत्र ठप्प रहेपनि म्युजिक भिडियोको छायाँकन भईरहेको छ । चलचित्रमा चलेका केही कलाकारहरु म्युजिक भिडियोमा व्यस्त देखिएका छन । लकडाउन खुकुलो भएसंगै अभिनेता दयाहाङ राईले केही म्युजिक भिडियोमा काम गरिसकेका छन् । उनी अभिनित अर्को म्युजिक भिडियो आइतवार गोदावरीमा छायांकन सम्पन्न भएको छ । गायक पूर्ण लिम्बु र मेलिना राईको स्वरमा रहेको गीतमा दयाहाङ र रेबिका गुरुङ फिचर छन्। मिलन चाम्सको निर्देशनमा बनेको भिडियोलाई सुदिप बरालले… पुरा पढौ

गायक बुद्धिसागरको तीजगीत ‘चस्मा लाएर’ सार्वजनिक

दर्जनौ चर्चित लोकदोहोरी गीत गाएर चर्चाको शिखरमा पुगेका गायक बुद्धिसागर बस्यालले चस्मा लाएर नामको तीजगीत सार्वजनिक गरेका छन्। विशेषगरि पुरुषको बेदनालाई रमाइलो शैलीमा प्रस्तुत गरेर गीतले चर्चा बटुलेको छ । कोरोनाले गर्दा अन्य क्षेत्र जस्तै चाडपर्वमा पनि असर परेको कुरा गीतमा सुन्न सकिन्छ । लकडाउनको अवधिमा स्कुल, कलेज, कृषक, व्यापारी, महिला, पुरुष सबैले भोगेका घटनालाई गीतमा समेटेर गायक बस्यालले समसामयिक गतिविधिलाई गीतमा उतारेका छन् । जागिरबाट निकालिएका यूवाको दुखेसोदेखि दाजुभाईले तिजमा दिदीबहिनी लिन जान नपाएको कोरोना परिवेश समेत गीतमा समेटिएको… पुरा पढौ

ऐश्वर्या र आरध्या कोरोनामुक्त

बलिउडकी चर्चित नायिका ऐश्वर्या राय बच्चन र उनकी छोरी आरध्या कोरोनामुक्त भएका छन् । उनीहरु दुवै डिस्चार्ज भएका छन् । उनीहरुको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको अभिषेक बच्चनले ट्वीटमार्फत जानकारी दिएका छन् जुलाई ११ मा अमिताभ बच्चन र छोरा अभिषेकलाई कोरोना पुष्टि भएको थियो। उनीहरुमा कोरोना देखिएपछि जया बच्चन, एश्वेर्या र आरध्याको कोरोना परीक्षण भएको थियो। अमिताभ, जया र अभिषेक अझै कोरोनामुक्त भएका छैनन् । उनीहरु उपचारमै छन् ।एजेन्सी पुरा पढौ

चर्चित गायक शम्भु राईको नयाँ गीत ‘एनी हौ आँखैमा झलझली’

काठमाडौं। चर्चित गायक शम्भु राईको नयाँ गीत बजारमा आएको छ। ‘चलेछ बतास सुस्तरी’, ‘चिट्ठी तिमीलाई लेखुँ भन्थें ...,’जस्ता गीतका गायक शम्भुले ‘एनी हौ आँखैमा झलझली’बोलको गीत ल्याएका हुन्। शम्भुलाई आवाजमा गायिका अञ्जु गौतमले साथ दिएकी छिन्। अञ्जुले सय बढी गीतमा आवाज दिईसकेकी छिन्। उनी पूर्वेली लोक गीत संगीतमा अब्बल मानिएकी गायिका हुन्। ‘एनी हौ आँखैमा झलझली’ गीतमा शब्द ,संगीत पनि गायक शम्भुकै रहेको छ। गीतको भिडियोमा अनिता गोले, उमेश राई (फुलन्देको आमा), ज्योती खड्का, पारबन राई (राई बुढा), कमल सिँह… पुरा पढौ

स्मृतिमा श्रीमान् थुलुङ पोखरामा विमोचित

पोखरा । गायक, संगीतकार एवं गीतकार श्रीमान् थुलुङको स्मृतिमा प्रकाशित स्मृति ग्रन्थ पोखरामा विमोचन गरिएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले “स्मृतिमा श्रीमान थुलुङ” नाम सो स्मृति ग्रन्थको विमोचन गर्दै स्मृति ग्रन्थले श्रीमान् थुलुङको सम्झना गराइरहने बताए । गायक थुलुङलाई चिरस्थायी बनाउन स्मृति ग्रन्थको महत्वपूर्ण भूमिका हुने भन्दै उनले परिवारको सक्रियता र सहयोगी मनहरूको सहकार्यमा अक्षयकोष स्थापना गरी संगीत क्षेत्रका प्रतिभालाई सम्मानको थालनी गर्न लागिएकामा खुसी व्यक्त गरे । नेकपा केन्द्रीय सदस्य एवं कास्की सह–इञ्चार्ज… पुरा पढौ