gold

भन्सार विभागकाे तथ्याङ्कले भन्छ: चालू आर्थिक वर्षकाे १० महिनामा २९ अर्ब ७० कराेडको सुन भित्रियो

काठमाडौँ, १३ जेठ। नेपालमा चालू आर्थिक वर्ष २०७८/ ७९ को १० महिना अवधीमा २९ अर्ब ७० कराेड बढीको सुन नेपाल भित्रिएको छ । भन्सार विभागको तथ्याकं अनुसार याे अवधीमा २९ अर्ब ७० करोड १० लाख ४९ हजार रुपैयाँ बराबरको सुन आयात भएको हाे । तथ्याकं अनुसार २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा सो मूल्य बराबरको सुन नेपाल आयात भएको हो । उक्त मूल्यमा ४२ लाख ४८ हजार ५०० ग्राम सुन नेपालले आयात गरेको विभागको तथ्याकं छ । अघिल्लो आर्थिक वर्ष… पुरा पढौ