hydro

९ अर्ब ८ करोडमा बन्दै माथिल्लो मोदी ए जलविद्युत आयोजना

काठमाडौं, ३० चैत । ४२ मेगावाट क्षमताको माथिल्लो मोदी ए जलविद्युत आयोजनामा एनएमबि बैंकले लगानी गर्ने भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकामा रहेको सो जलविद्युत आयोजनामा लगानी गर्नका लागि एनएमबि बैंक, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र मोदी जलविद्युत कम्पनीबीच मंगलवार सहमति भएको छ । सो आयोजनामा एनएमबि बैंकको अगुवाइमा सहवित्तीयकरण अन्तर्गत कर्जा लगानी हुनेछ । ९ अर्ब ८ करोड लगानी अनुमान गरिएको सो आयोजनामा मुख्य लगानीकर्ता नेपाल विद्युत प्राधिकरण रहने छ । पुरा पढौ