india

गहुँपछि भारतले रोक्यो चिनी, नेपालमा कस्तो पर्ला असर ?

काठमाडौँ, १२ जेठ । भारतले महँगी बढेको भन्दै गहुँ निर्यातमा रोक लगाएको दुई साता नपुग्दै चिनीको निर्यातमा पनि रोक लगाउने घोषणा गरेको छ । भारतले वैशाख अन्तिम साता गहुँ निर्यातमा रोक लगाएको थियो भने आगामी जुन १ (१८ जेठदेखि) चिनी निर्यातमा समेत रोक लगाउने निर्णय गरेको छ । भारतमा उपभोक्ता मुद्रास्फीति ७.७९ प्रतिशत पुगेपछि गहुँ निर्यातमा अल्पकालीन रोक लगाउने निर्णय गरेको थियो । अब चिनी निर्यातमा पनि रोक लगाउने भएको हो । भारतले सीमा तोकेर जम्मा एक करोड टन मात्रै… पुरा पढौ