Insurence

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीद्वारा २१ लाख रकम हस्तान्तरण

पोखरा, ६ साउन । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको क्षेत्रीय कार्यालय पोखराले २१ लाख २ हजार रुपैयाँको चेक रकम बीमितका परिवारजनलाई हस्तान्तरण गरेको छ । कम्पनीको क्षेत्रीय कार्यालय पोखरामा गत २०७८ भदौ ३० गते २० लाख रुपैयाँ बीमाङ्कको जीवन बीमा गरेका पर्वत जिल्ला, महाशिला गाउँपालिका-१  को राजु गुरुङ भन्ने यम प्रसाद गुरुङको मृत्यु भएकाले त्यसबापत् उक्त रकम परिवारलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ। हाल पोखरा महानगरपालिका, पोखरा १५ मा बसिरहेका गुरुङको उपचारका क्रममा असामयिक निधन भएकोले उनकी पत्नी मोतिमाया गुरुङलाई कम्पनीका… पुरा पढौ