ipo

उपकार लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, ३० चैत । उपकार लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर (आईपीओ)मा आवेदन दिने आज (चैत ३० गते) अन्तिम दिन रहेको छ । संस्थाको चैत २५ गतेदेखि  सर्वसाधारणमा निष्काशन तथा बिक्री खुला गरेको थियो । लघुवित्तले जारी पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख २६ हजार २५० कित्ता शेयर निष्काशनमा ल्याएको थियो। त्यसमध्ये ०.५० प्रतिशत अर्थात ३ हजार २८१ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात… पुरा पढौ