काठमाडौं, ५ जेठ । तीन हाइड्रोपावर कम्पनीले साधारण शेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।मायाखोला हाइड्रोपावर, भूगोल इनर्जी र मकर जितुमाया सुरी हाइड्रोपावरले आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन् । तीनवटै कम्पनीले आयोजना क्षेत्रका वासिन्दा र सर्वसाधारण लगानीकर्ताको लागि आईपीओ निष्काशन गर्ने तयारी गरेका हुन् ।तीनवटै कम्पनीले कुल ७३ करोड १२ लाख रुपैयाँ बराबरको ७३ लाख १२ हजार कित्ता आईपीओ निष्कासन गर्नेछन् । मायाखोला हाइड्रोपावरले ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता निष्काशन गर्नेछ…
पुरा पढौ