KU

काठमाडौँ विश्वविद्यालयमा सञ्चार अध्ययनको स्नातकोत्तर तह शुरु

काठमाडौँ, २० साउन ।  काठमाडौँ विश्वविद्यालयले यो शैक्षिक सत्रबाट स्नातकोत्तर तहमा सञ्चार अध्ययन (मास्टर्स इन मिडिया स्टडिज) को पढाई सुरु गरेको छ । विगत १६ वर्षदेखि सो विषयमा सञ्चार अध्ययन विषयमा स्नातक तहसम्म पढाई हुँदै आएकोमा विश्वविद्यालयको मानविकी सङ्कायअन्तर्गत भाषा तथा आमसञ्चार विभागले यसै शैक्षिकसत्रदेखि सञ्चार उद्यमशीलता, व्यवस्थापन र विशिष्टताका आयामहरू अध्यापनका लागि स्नातकोत्तरको भर्ना आह्वान गरेको विभागका प्रमुख डा सुधाम्शु दाहालले जानकारी दिए । दाहालका अनुसार एउटा शैक्षिक सत्रमा २० विद्यार्थीसम्म रहने यो तहमा एसियाको मौलिक परम्परा, संस्कृति, चलचित्र… पुरा पढौ