काठमाडौं, ५ साउन । नेपाल चेम्बर अफ कमर्सले पुँजीबजारको विकासका लागि सरोकारवाला सरकारी निकायलाई नीतिगत सुझाव दिएको छ । पुँजीबजारको स्थिरता तथा लगानीमैत्री वातावरण सिर्जनाका लागि चेम्बरका तर्फबाट अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्डलगायतका सरकारी निकायलाई छुट्टाछुट्टै नीतिगत सुझाव पेश गरिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल जानकारी दिए । मल्लका अनुसार विभिन्न कारणले पछिल्लो समय पुँजीबजार धरासायी बन्दै गएको र लगानीकर्ताहरु निकै समस्यामा परेकाले समाधानका लागि सरोकारवाला तीन वटै निकायमा छुट्टा छुट्टै सुझाव पेश गर्नुपरेको हो । चेम्बरले…
पुरा पढौ