NOC

आयल निगमले आईओसीलाई बुझायो १६ अर्ब ८० करोड बक्यौता

काठमाडौं, ४ साउन । नेपाल आयल निगमले १६ अर्ब ८० करोड रुपैयाँ बक्यौता रकम भारतीय आयल कर्पोरेशन (आईओसी) लाई बुझाएको छ। निगमले आईओसीलाई तिर्न बाँकी बक्यौता ३१ अर्ब २० करोड रुपैयाँमध्ये १६ अर्ब ८० करोड रुपैयाँ बुझाएको हो। निगमका सहप्रवक्ता पुस्कर कार्कीले सरकारले उपलब्ध गराएको ७ अर्ब, जग्गा धितो राखेर निकालेको ३ अर्ब, फिर्ता पाएको पूर्वाधार विकास शुल्क ५९ करोड, भ्याट फिर्ता २ अर्ब ७५ करोड तथा यस अवधिमा पेट्रोलियम पदार्थ बिक्रीबाट आएको रकम मिलाएर १६ अर्ब ८० करोड रुपैयाँ बुझाएको… पुरा पढौ