nyef

नेपाली युवा उद्यमी मञ्चमा नयाँ कार्यसमिति, अध्यक्षमा लामिछाने

काठमाडौं, २२ असार । नेपाली युवा उद्यमी मञ्चमा नयाँ कार्यसमिति चयन भएको छ । मञ्चको १८औं वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति पनि चयन गरिएको हो । सभाको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल रहेका थिए । त्यस्तै मिस नेपाल प्रियंकारानी जोशी र विभिन्न क्षेत्रका व्यक्तिको उपस्थिति रहेको मञ्चले जानकारी दिएको छ । मञ्चका अनुसार नयाँ कार्यकारी परिषद्को अध्यक्षमा रितेश लामिछाने चयन भएका छन् । यसअघि परिषद्को अध्यक्षमा… पुरा पढौ