pan

स्थायी लेखा नम्बर लिनेको संख्या ४७ लाख पुग्यो

काठमाडौं, २२ वैशाख । नेपालमा स्थायी लेखा नम्बर प्यान लिनेको सङ्ख्या झण्डै ४७ लाख जना पुगेको छ । आन्तरिक राजश्व बिभागका अनुसार अहिलेसम्म ४६ लाख ७४ हजार २ सय जनाले प्यान लिएका छन् । यसमध्ये २९ लाख ४ हजार ७ सय जनाले व्यक्तिगत प्यान लिएका छन् । यस्तै १७ लाख ५३ हजार ६ सय जनाले व्यावसायिक र १५ हजार ७ सय जनाले अग्रिम करकट्टी प्रयोजनको लागि प्यान लिएका छन् । चैतसम्म २ लाख ९० हजार करदाता भ्याटमा दर्ता भएका छन्… पुरा पढौ