price

किन घट्यो खाने तेल र फलामे डन्डीको भाउ ?

काठमाडौं, ३ असार । पछिल्ला केही दिनयता खाने तेल र फलामे डन्डीको मूल्य घट्न थालेको छ । नेपाल घिउ तेल उत्पादन सङ्घका अनुसार तेलको मूल्यमा प्रतिलिटर १० देखि ३० रुपैयाँ सम्म सस्तिएको हाे । युुक्रेन र रुसबीचको युद्धका कारण उच्चदरमा बढेको खाने तेलको भाउ तीन दिनयता घट्न थालेको बताइएकाे छ । भारत निर्यात रोकिएपछि खपत बढाउन तेल उद्योगीले मूल्य घटाएको खुद्रा तथा थोक व्यापारीले बताएका छन् । किराना तथा थोक व्यवसायी सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले खाने तेलको बिक्री कम भएर… पुरा पढौ