Raft

आईएमई ग्रुपले ललितपुर महानगरपालिकालाई दियो इलेक्ट्रिक स्कूटर

काठमाडौं, ६ साउन । आईएमई इलेक्ट्रिक प्रालिले ललितपुर महानगरपलिकालाई बिहीबार ५ थान राफ्ट इलेक्ट्रिक स्कूटर प्रदान गरेको छ। ती स्कूटरहरु महानगरपलिकाले सोही दिन ललितपुर नगर प्रहरीको क्विक रेस्पोन्स टिमलाई गस्ती तथा अन्य प्रयोजनका लागि पुन: हस्तान्तरण गरेको छ। हस्तान्तरणका क्रममा बोल्दै महानगरका मेयर चिरिबाबु महर्जनले नगर सुरक्षालाई व्यवस्थित गरी प्रभावकारी कार्य गर्नका लागि यी स्कूटरहरुले नगर प्रहरीलाई थप सुविधा प्रदान गर्ने बताए। नगर प्रहरी प्रमुख सिताराम हाछेथुले क्विक रेस्पोन्स टिमले यी स्कूटरहरुलाई प्रयोग गर्ने र यसबाट निरन्तर नगर व्यवस्थापनमा खटिन… पुरा पढौ