काठमाडौं, ६ असार । आन्दोलनरत सेयर लगानीकर्ताले नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टलाई १९ बुँदे ज्ञापन पत्र बुझाएका छन् । लगानीकर्ताले बुझाएको ज्ञापन पत्रमा एमाले सरकारको पालामा गर्ने भनेका ५८ बुँदामा बाँकी रहेका काम तत्काल पुरा गर्नुपर्ने, वाणिज्य बैंकका सहाया कम्पनीलाई एक अर्ब चुक्ता पुँजी कायम गरी तत्काल ब्रोकर लाईसेन्स दिनुपर्ने माग रहेको छ । यस्तै कमिशन ब्रोकर र पुर्ण ब्रोकरहरुको वर्गिकरण गरेर पुँजी बढाउन लगाई २ वर्षभित्र कमिशन ब्रोकरको ५० करोड र पुर्ण ब्रोकरको १ अर्ब पुर्याउनु पर्ने,…
पुरा पढौ