Speaker

विचाराधीन आर्थिक विधेयक यही अधिवेशनबाट टुंगो लगाउन चेम्बरले गर्याे सभामुखकाे ध्यानाकर्षण

काठमाडौं, ३ साउन । नेपाल चेम्बर अफ कमर्सले प्रतिनिधिसभामा विचाराधीन ११ ओटा विधेयकहरु अघि बढाउन सभामुख अग्नि सापकोटाको ध्यानाकर्षण गराएको छ। अर्थतन्त्रसँग सम्बन्धित विभिन्न ११ ‌ओटा विधेयक विचाराधीन रहेकाले अगाडि बढाउन चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीले सभामुखको कार्यकक्षमा भेट गरी ध्यानाकर्षण गराएका हुन् । ध्यानाकर्षणका क्रममा चेम्बरका पदाधिकारीले धेरै विधेयकहरु विचाराधीन भएकाले निजी क्षेत्रसँग सम्बन्धित समस्याहरु सम्बोधनमा कठिनाई आएको सभामुख सापकोटालाई बताए ।  'हिउँदे अधिवेशन चुनावका बेला पर्नसक्ने भएकाले ३/४ वर्षदेखि रोकिएका आर्थिक विधेयकहरुको टुंगो यही अधिवेशनमा लगाउनुपर्छ भनेर हामीले सभामुखज्यूको ध्यानाकर्षण… पुरा पढौ