taas

बिदेशी मदिरा, गाडी, माेबाइल सहित १० प्रकारका सामाग्री आयातमा सरकारले लगायाे प्रतिबन्ध (सूचीसहित)

काठमाडौं, १४ वैशाख । सरकारले १० प्रकारका सामानहरु नेपाल भित्र्याउन प्रतिबन्ध गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले १० प्रकारका विलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक लगाएको हो । मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरी ती सामानहरू नेपाल भित्र्याउन प्रतिबन्ध गरिएको जानकारी दिएको छ । यस्ता सामानहरू असार मसान्तसम्मका लागि आयातमा रोक लगाइएको राजपत्रमा उल्लेख गरिएको छ । मन्त्रालयले कूटनीतिक नियोगका अधिकारीहरुलाई भने यी सामान ल्याउन बन्देज लागू नहुने जनाएको छ । यसैगरी वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको… पुरा पढौ