Tranquility

स्पा तथा वेलनेस व्यवसायमा अग्रणी : ट्रयाङ्क्युलिटी स्पा

काठमाडौं, २७ मंसिर । नेपालमा स्पा तथा वेलनेस व्यवसायमा अहिलेकाे परिचित र स्थापित ब्राण्ड हो ट्रयाङ्क्युलिटी स्पा । आजभन्दा १५ वर्षअघि याे स्पा स्थापना भएकाे हाे । त्यसअघि पनि छिटफुट रुपमा स्पा व्यवसाय सञ्चालित थिए तर त्यसलाई विदेशीहरुले मात्र सञ्चालन गर्दथे । स्पालाइ नेपालमा व्यावसायिक गर्ने श्रेय जान्छ युवा व्यवसायी भुवन फैजुलाई । फैजु ट्रयाङ्क्युलिटी स्पाका अध्यक्ष हुन । ट्रयाङ्क्युलिटी स्पाले सन् २००७ मा विधिवत दर्ता गरेर निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ । स्थापना र शाखा विस्तार विदेशीद्वारा सञ्चालित… पुरा पढौ