VoxCrow

नेपालमै अब्बल सफ्टवयर निर्माण गर्दै ‘भक्सक्रो’

काठमाडौं, ५ माघ । नेपालमा भ्वाइस बेस्ड अर्थात् आवाजमा आधारित सेवाहरु प्रदान गर्दै आइरहेको प्रविधि कंपनी हो भक्सक्रो। काठमाडौंको बालुवाटारमा कार्यालय रहेको यो कंपनीले कल सेन्टरहरुका लागि आवश्यक सफ्टवेयर उपलब्ध गराइरहेको छ । विदेशबाट ठूलो रकम तिरेर सफ्टवेयर आयात गर्नुपर्ने बाध्यतालाई कम गर्न योगदान दिइरहेको छ । ४ वर्षअघि सुशान्त राई र दिपेश रेग्मीको पहलमा यो संस्था स्थापना भएको हो । हाल यो संस्थाले नेपालका विभिन्न कर्पोरेट हाउसहरुका लागि आवश्यक कल सेन्टर व्यवस्थापनसम्बन्धी गेटडेस्क र रिंगेज नामक सफ्टवयर निर्माण गरी… पुरा पढौ