
पोखरा, ३० वैशाख । पाेखराका कुशल संचारकर्मी गणेश पौडेलको निधन भएको छ ।
गण्डकी टेलिभिजनमा कार्यरत पौडेलको बिहीबार बिहान साढे ५ बजे गण्डकी मेडिकल कलेजमा उपचारक्रममा निधन भएको हो । उनलाई गत वैशाख २० मा कोरोना पुष्टि भएको थियो ।
४२ वर्षीय पौडेलमा कोभिडबाहेक अरु समस्या थिएन । पोखरा–३३ भरतपोखरी निवासी पौडेल २०६५ सालदेखि गण्डकी टेलिभिजनमा कार्यरत थिए । टेलिभिजनका डाइरेक्टर उनी पत्रकार महासंघ कास्कीका साधारण सदस्य हुन् ।






ललितपुर, १२ मङ्सिर। ग्वार्काेस्थित किस्ट अस्पतालले भारतको मेदान्तासँगको सहकार्यमा नेपालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न…
बेलबारी (मोरङ)१२ मङ्सिर। आगामी पुस ४देखि १० गतेसम्म यहाँ ‘नवौँ मेजर एन.बी. रुङमाहाङ अन्तरराष्ट्रिय आमन्त्रण…
महेन्द्रनगर, १२ मङ्सिर। कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका…
पिउरा (पेरु), १२ मङ्सिर। शक्तिशाली एल निनो जलवायु घटनासँग सम्बन्धित भारी वर्षापछि पेरु र इक्वेडरका… 



