
दमौली, १३ जेठ । बैंकर्स क्लब अफ दमौलीको तर्फबाट बिहीबार व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्दै क्लबका अध्यक्ष राजु रानालगायत । क्लबले रु दुई लाख ५४ हजार बराबरको दुई थान कन्सन्ट्रेटर नगरपालिकालाई हस्तान्तरण गरेको छ ।






ललितपुर, १२ मङ्सिर। ग्वार्काेस्थित किस्ट अस्पतालले भारतको मेदान्तासँगको सहकार्यमा नेपालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न…
बेलबारी (मोरङ)१२ मङ्सिर। आगामी पुस ४देखि १० गतेसम्म यहाँ ‘नवौँ मेजर एन.बी. रुङमाहाङ अन्तरराष्ट्रिय आमन्त्रण…
महेन्द्रनगर, १२ मङ्सिर। कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका…
पिउरा (पेरु), १२ मङ्सिर। शक्तिशाली एल निनो जलवायु घटनासँग सम्बन्धित भारी वर्षापछि पेरु र इक्वेडरका… 



