कास्कीमा जेठ २१ सम्म निषेधाज्ञा थपियाे

-



     सफल आवाज    
     जेठ १३ गते २०७८ मा प्रकाशित



पाेखरा, १३ जेठ । कोभिड १९ को सङ्क्रमण रोकथामका लागि कास्कीमा थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बिहिबार जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयका आधारमा आदेश जारी गरेका हुन् ।

प्रशासनले जारीको गरेको आदेशलाई अवज्ञा गरेमा ५ लाखसम्म जरिवाना ताेकिएकाे छ।