
दाङ, २३ जेठ । दाङमा तास खेलिरहेका ६ जनालाई प्रहरीले झण्डै डेढ लाख रुपैयाँसहित पक्राउ गरेको छ।
घोराही उपमहानगरपालिका वडा नम्बर १५ को एक होटलमा तास खेलिरहेका ६ जनालाई प्रहरीले एक लाख ३९ हजार रुपैयाँसहित पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय घोराहीबाट गएको टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
प्रक्राउ परेकाहरु बारे अनुन्धान थालिएको प्रहरीको भनाइ छ।






ललितपुर, १२ मङ्सिर। ग्वार्काेस्थित किस्ट अस्पतालले भारतको मेदान्तासँगको सहकार्यमा नेपालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न…
बेलबारी (मोरङ)१२ मङ्सिर। आगामी पुस ४देखि १० गतेसम्म यहाँ ‘नवौँ मेजर एन.बी. रुङमाहाङ अन्तरराष्ट्रिय आमन्त्रण…
महेन्द्रनगर, १२ मङ्सिर। कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका…
पिउरा (पेरु), १२ मङ्सिर। शक्तिशाली एल निनो जलवायु घटनासँग सम्बन्धित भारी वर्षापछि पेरु र इक्वेडरका… 



