
पोखरा, २७ जेठ । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले कास्कीका खगराज अधिकारीलाई गृहमन्त्री बनाउने भएका छन् ।
गृह मन्त्रालयको नेतृत्वका लागि एमालेमा भइरहेको तीब्र होडबाजीबीच अन्ततः कास्की –१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अधिकारीले गृह मन्त्रालयको जिम्मा पाउन लागेका हुन् ।
पूर्व स्वास्थ्यमन्त्री समेत रहेका अधिकारी माओवादीसँग पार्टी एकता गर्नुअघि केही समय एमाले संसदीय दलको प्रमुख सचेतक थिए । नेकपा एमाले केन्द्रीय सदस्य रहेका अधिकारी प्रधानमन्त्री ओलीका विश्वास पात्र मानिन्छन् ।






ललितपुर, १२ मङ्सिर। ग्वार्काेस्थित किस्ट अस्पतालले भारतको मेदान्तासँगको सहकार्यमा नेपालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न…
बेलबारी (मोरङ)१२ मङ्सिर। आगामी पुस ४देखि १० गतेसम्म यहाँ ‘नवौँ मेजर एन.बी. रुङमाहाङ अन्तरराष्ट्रिय आमन्त्रण…
महेन्द्रनगर, १२ मङ्सिर। कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका…
पिउरा (पेरु), १२ मङ्सिर। शक्तिशाली एल निनो जलवायु घटनासँग सम्बन्धित भारी वर्षापछि पेरु र इक्वेडरका… 



